Body: 

देवघाटधाम नेपालको मध्यभागमा पर्ने प्रसिद्ध धार्मिक ऐतिहासिक एवं पर्यटकीय महत्त्वले परिपूर्ण भएको पवित्र तीर्थस्थल हो । आदिप्रयाग, हरिहरक्षेत्र र चक्रतीर्थको रूपमा परिचित यस पुण्यभूमिमा मुक्तिनाथबाट प्रवाहित शालग्रामवाहिनी कृष्णा गण्डकी र गोसाईकुण्डबाट आएकी त्रिशूली आदि अन्य नदीहरुको पावन संगम बनेको छ । जहाँ पर्वहरुमा देवताहरु पनि स्नान गर्न आउँछन् भन्ने मान्यता छ ।  विस्तृत जानकारी